२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दसैं बिदामा पनि आयल निगमका डिपो खुला रहने, हेर्नुहोस् कुन-कुन खुल्छ ?



काठमाडौं । नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री–वितरण नरोकिने जनाएको छ।

निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताको सहजताको लागि सार्वजनिक बिदाका दिनहरूमा पनि पेट्रोलियम पदार्थ उपलब्ध हुने व्यवस्था मिलाएको जनाएको छ। देशभरका १३ वटा डिपो खुला रहने निगमको जानकारी छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।