काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ मा पहिरोसँगै आएको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैंसे घर भएकी ५६ वर्षीया बिमलादेवी तामाङ छिन् ।
आइतबार अपराह्न ४ बजेतिर वर्षा रोकिएपछि आएको पहिरोसँगै खसेको ढुंगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएकाे छ ।








प्रतिक्रिया