काठमाडौं
काठमाडौंको वीर अस्पतालनजिकै एक बृद्ध फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २७ स्थित वीर अस्पतालको नयाँ भवन नजिकै सडक
पेटीमा ती पुरुषको शव भेटिएको हो ।
शवको प्रकृति हेर्दा अन्दाजी ५० वर्षीय रहेको पुरुष सोमबार फेला परेका हो ।








प्रतिक्रिया