२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालीमाटी फलफूल बजार नजिक महिलाको शव फेला



काठमाडौं । कालीमाटी फलफूल बजार नजिक महिलाको शव फेला परेको छ । टेकु दोभान क्षेत्रमाकाे कालीमाटी फलफूल बजार नजिक आज बिहान एक महिलाको शव फेला परेको हो ।

स्थानीयका अनुसार खोला दोभानबाट महिला मृत अवस्थामा भेटिएकी हुन्। स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।