२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं टेकु दोभानमा युवतीको शव भेटियो



 

काठमाडौं टेकु दोभानमा युवतीको शव भेटिएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपलिका १२ टेकुस्थित टेकु दोभानमा सोही महानगरपालिका १६ म्हैपी बस्ने काभ्रे घर भएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।