२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



ललितपुर । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित सडकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

लु.५६ प १००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक लमजुङ भोटेवडार घर भएका ३४ वर्षीय नवराज अधिकारी गम्भीर घाइते भएका थिए। उनीलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।