२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, गोदावरीका चौधरीको निधन



काठमाडौं
काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा कैलाली गोदावरीका एक युवकको ज्यान गएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित सडक सोमबार राति भएको दुर्घटनामा सो घटना भएको छ ।
रातको समयमा बा.६८ प ४१५३ नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका ८ घर भई काठमाडौं महानगरपालिका ३१ बानेश्वर बस्ने भएका २१ वर्षीय समिर चौधरीको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा
निधन भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।