२९ माघ २०८२, बुधबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


भैसेपाटी छ्यासीकोटको बेगम बेली रेष्टुरेन्टमा आगलागी



 

ललितपुर
ललितपुर भैसेपाटी छ्यासीकोटस्थित बेगम बेली रेष्टुरेन्टमा आगलागी भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका २५ छ्यासीकोटस्थित जिवन चंडेलको बेगम बेली रेष्टुरेन्टको कटेजमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी भएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण हालसम्म प्रहरीले खुलाएकोे छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।