२९ माघ २०८२, बुधबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरी नगरद्वारा जेनजी प्रर्दशनमा क्षतिग्रस्त संरचना पुर्ननिर्माणका लागि ५१ लाख सहगोग



फाइल तस्विर

चापागाँयउ
गोदावरी नगरका कर्मचारी र जनप्रतिनिधिद्वारा जेनजी प्रर्दशनमा जलाइएका भवन पुर्ननिर्माणका लागि ५१ लाख चौवालिस हजार नौ सय चौहत्तर रुपैयाँ योगदान गरेको छ ।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको ५ दिनको पारिश्रमिक नगरभित्रको प्रहरी भवनहरु, वडा कार्यालयहरु, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र र कृष्ण प्रसाद भट्टराई आश्रम पुर्ननिर्माणका लागि नगर विपत व्यवस्थापन कोषमा जम्मा गरेको हो ।
नगरपालिकाले पालिकाभित्रका व्यक्ति, संघ संस्था गैरसरकारी संस्था र नीजि क्षेत्रलाई सहयोग गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।