२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एसएलआर ककट गर्दै पोज दिने सम्राट सुनाकोठीबाट पक्राउ



ललितपुर । नेपाल प्रहरीले सिंहदरबारको मुख्य गेटमा सेल्फ लोडिङ राइफल (SLR) ककट गर्दै पोज दिने सम्राट उर्फ राजु परियारलाई पक्राउ गरेको छ।

जेनजी आन्दोलनको समयमा उनले सुरक्षाकर्मीको हतियार लुटी उच्छृंखल गतिविधि गर्ने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएको थियो। यी भिडियोहरू सार्वजनिक भएपछि उनलाई पक्राउ गर्ने दबाब बढेको थियो।

पक्राउ एक महिनापछि ललितपुरको सुनाकोठी क्षेत्रबाट गरिएको हो। प्रहरीले उनका गतिविधि र हतियारप्रति शंका देखाउँदै कानूनी प्रक्रिया अघि बढाएको बताएको छ।

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।