काठमाडौंको लोलाङ हाईटमा एक बृद्ध मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ४ लोलाङ हाईट डेरा गरी बस्ने ५५ वर्षीय आफुल महर्जन आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
उनी काठमाडौं महानगरपालिका १३ बसन्तपुर घर भई स्थायी रुपमा बस्दै आएको खुलेको छ ।








प्रतिक्रिया