२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओली सरकारको पालामा नियुक्त सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय



काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले चीन, बेलायत, अमेरिका, जर्मनी, साउदी अरेबिया, स्पेन, जापानलगायतका देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनीहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।