२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ



 

भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका ४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही स्थानमा बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जानकारी दिएका छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, मंगलबार  ६ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।