२९ माघ २०८२, बुधबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


लुभु बसपार्कबाट लागू औषधसँगै पक्राउ परे युवक



 

ललितपुरको लुभु बसपार्कबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका ८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध
स्पास्मो ९७ ट्याब्लेट सहित सोही नगरपालिका–८ बिष्णुडोल बस्ने रामेछाप घर भएका १९
वर्षीय तेज रसाईलीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग लुभुबाट
खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, शनिबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।