२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


किष्ट अस्पतालमा बिरामीको मृत्युपछि तनाव, तोडफोड



काठमाडौं । बिरामीको मृत्युपछि किष्ट अस्पतालमा तनाव सिर्जना भएको छ। मृतकका आफन्तले अस्पताल प्रशासनको लापर्वाहीका कारण गर्भवती महिलाको ज्यान गएको भन्दै आक्रोश व्यक्त गर्दै तोडफोड गरेका हुन्।

७ कात्तिकमा भएको घटनामा आफन्तहरू प्रहरी घेरा तोडेर अस्पताल परिसरमै प्रवेश गरी तोडफोडमा उत्रिएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरी भिड तितरबितर पारेको छ।

आफन्तहरूले अस्पतालले अहिलेसम्म कुनै संवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। हिजो पनि उनीहरूले अस्पतालमा सामान्य तोडफोड गरेका थिए।

प्रकाशित मिति : ११ कार्तिक २०८२, सोमबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।