२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नरदेवी मन्दिर परिसरमा बृद्धको शव फेला



 

काठमाडौंको नरदेवी मन्दिर परिसरमा एक बृद्धको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१८ स्थित नरदेवी मन्दिर परिसरमा सर्लाही घर भएका
६० वर्षीय मदन लामाको शव मंगलबार फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, मंगलबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।