२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको फर्सीडोलमा युवकको शव फेला



ललितपुर
ललितपुरको फर्सीडोलमा एक युवकको शव फेला परेको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२२ फर्सिडोल खोइचास्थित बाँसघारीमा
हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला
परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।