३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सामाखुशीको डेराबाट सुन तथा चाँदीका गरगहना चोरी



काठमाडौं
सामाखुशीको डेराबाट सुन तथा चाँदीका गरगहना चोरी भएको छ ।
प्रहरीका अनुसार टोखा नगरपालिका १० सामाखुशी डेरा गरी बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–६ घर भएकी २१ वर्षीया निशा सिग्देलको कोठाबाट सुन तथा चाँदीका
विभिन्न गरगहना समेत गरी करिब ४ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।