२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर-सागा सडक खण्डको अवस्था हरिबिजोग



भक्तपुर । भक्तपुर-सागा सडक खण्डको अवस्था अहिले निकै दयनीय बनेको छ। ठाँउ–ठाँउमा खाल्डाखुल्डी, धुलो र हिलोले गर्दा सवारीसाधन चलाउन मात्र नभई पैदल हिँड्न समेत कठिनाइ भइरहेको छ।

स्थानीय बासिन्दा र यात्रुहरूले लामो समयदेखि सडक मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्। तर अहिलेसम्म कुनै ठोस पहल भएको छैन।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।