काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा रहेका व्यावसायिक टहराहरू भत्काएको छ। महानगरपालिकाले शुक्रबार उक्त क्षेत्रमा डोजर चलाएर अवैध रूपमा निर्माण भएका टहराहरू हटाएको हो।
महानगरपालिकाका अधिकारीहरूले टहराहरू अवैध रुपमा निर्माण भएका र धार्मिक स्थलको पहुँचमा बाधा पुर्याउने भएकाले हटाइएको बताएका छन्।








प्रतिक्रिया