३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अख्तियारद्वारा नागार्जुन नगरपालिकामा छापा, विभिन्न कागजात बरामद



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकामा छापा मारी विभिन्न कागजात बरामद गरेको छ। आयोगका अनुसार नगरपालिकासम्बन्धी धेरै उजुरी परेपछि बिहीबार छापा मारिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले छापा मार्ने टोलीले नगरपालिकाबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिए। आयोगले बरामद कागजातहरूको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, बिहिबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।