काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण सुरु भएको छ । उद्घाटन खेलमा अहिले साविक विजेता जनकपुर बोल्टस् र काठमाण्डू गोर्खाजबीच खेल भइरहेको छ ।
उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की टीयू क्रिकेट मैदान पुगेकी छन् । सो क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ ।









प्रतिक्रिया