१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको छम्पीमा टिपरको ठक्करबाट पैदलयात्री एक युवक निधन



ललितपुर

ललितपुरको छम्पीमा टिपरको ठक्करबाट पैदलयात्री निधन भएको छ ।

ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ९ छम्पीस्थित सडकमा बाग्मती प्रदेश–०१–००४ क १७१४ नम्बरको टिपरले पैदल हिड्दै गरेको अवस्थामा छम्पी बस्ने ३१ वर्षीय संजिब राना मगरलाई मंगलबार दिउँसो ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

प्रहरीले टिपर चालकलाई प्रहरीले नियन्त्रण लिएर कानूनी उपचार सुरु गरेको जानकारी दिएको छ । लिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बुधबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।