२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज दिउँसोबाट देशभर मौसम बदली



 

आज दिउँसोबाट देशभर मौसम बदली हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको पनि आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, आइतबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।