२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण थालनी



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ नामक नयाँ निवास निर्माण थालिएको छ ।

कुटीको शिलान्यास ओली पत्नी राधिका शाक्यले गरेकी छिन् । जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली गुण्डुमा भाडाको घरमा बस्दै आएका थिए ।

अहिले उनी बस्दै आएको घर नजिकै स्थानीयले उपलब्ध गराएको करिब एक रोपनी जमिनमा कुटी निर्माण हुँदैछ । कुटीमा बैठक कक्ष, पुस्तकालय, ग्रीनहाउस र कौशीखेतीको सुविधा रहनेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, बिहिबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।