२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेले पदाधिकारी र केन्द्रीय सदस्य संख्या तीन महिनामै फेरि पुरानै अवस्थामा फर्कायो



काठमाडौं । नेकपा एमालेले आफ्नो विधानमा रहेको पदाधिकारी र केन्द्रीय सदस्य संख्याको प्रावधान तीन महिनाभित्र फेरि उल्ट्याएको छ।

दसौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको संख्या गत भदौमा सम्पन्न विधान महाधिवेशनले घटाएको थियो। तर अब एमालेले फेरि पहिलेकै व्यवस्था लागू गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या पुरानै अवस्थामा फर्काएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।