२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


चापागाँउ टाहाखेल क्षेत्र अब सिसिटिभिको निगरानीमा



चापागाँउ
गोदावरी नगरको चापागाँउ टाहाखेल क्षेत्र अब सिसिटिभिको निगरानीमा रहने भएको छ ।

गोदावरी नगरपालिका वडा नं. १० प्याङाउ देखि टाहाखेल चौतारा, टाहाखेल, चारघरे सडक अन्र्तगत बसपार्क क्षेत्र, टाहाखेल, न्यौपानेगाँउ अन्र्तगत चुनदेबी टोललगायत विभिन्न ठाँउहरुमा अत्याधुनिक नाईटभिजन क्षमताका २० वटा क्यामरा जडान सम्पन्न भएको छ ।
गोदावरी १०का वडाध्यक्ष शेखर न्यौपानेका अनुसार केही स्थानमा एनविआर ( नम्बर प्लेट रिडर) जडान सम्पन्न भएको छ । उनका अनुसार यहाँ बाहिरी क्षेत्रमा अरु थप क्यामरा जडानको तयारी रहेको छ गरिनेछ । भित्री बस्तिमा आउदो जडान गर्ने योजना छ ।

 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।