१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वरथी बालानन्दले लिए परराष्ट्र मन्त्रीको शपथ



काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार मन्त्री नियुक्त भएका उनले राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीलगायत नेताहरूको उपस्थिति थियो।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।