२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तोसिमा भन्छिन्– ‘निलो क्रान्ति’ ले देश नयाँ दिशातर्फ अघि बढ्छ’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा.तोसिमा कार्कीले अब मुलुक नयाँ दिशातर्फ अघि बढ्ने दाबी गरेकी छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा बीच राजनीतिक सहमति भएपछि सामाजिक सञ्जाल पोस्टमार्फत कार्कीले सम्पूर्ण राष्ट्र प्रेमी नागरिक र वैकल्पिक शक्तिहरूलाई एकजुट भएर समृद्ध नेपाल निर्माणमा योगदान दिन आह्वान गरेकी हुन् ।

कार्कीले भनिन्, ‘अब क्रमशः पूरा देश नै ‘घण्टीमय’ हुँदै जानेछ। राष्ट्र प्रेमी नागरिक र वैकल्पिक शक्तिहरूले घण्टीमा गोलबन्द भई समुन्नत नेपाल निर्माणका लागि एकजुट हुनुपर्छ ।

 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।