काठमाडौं । लामो रस्साकस्सीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौं महानगरका मेयर बालेन शाहपछि उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ जोडिएका छन्।
सोमबार राति रास्वपा सभापति रवि लामिछाने, बालेन र कुलमानबीच सहमति भएको हो। उनीहरूबीच सात बुँदे सहमति भएको हो।
पार्टीमा सभापति लामिछानेपति बालेन रहने व्यवस्था गरिएको छ। यसपछि कुलमानसँगै डीपी अर्याल र डा. स्वर्णिम वाग्ले उपसभापति हुने भएका छन्।








प्रतिक्रिया