काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै जान थालेको छ । सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियसमा झरेको हो । मौसमविदका अनुसार, यो हालसम्मकै कम तापक्रम हो ।
त्यस्तै, काठमाडौंमा भन्दा ललितपुरको तापक्रम अझै घटेको छ । मंगलबार बिहान ललितपुरको न्युनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ । यो अघिल्लो दिनको तुलनामा ०.५ डिग्री सेल्सियसले कम हो ।







प्रतिक्रिया