२३ पुस २०८२, बुधबार | Thu Jan 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीनकुनेको काठ गोदाममा आगलागी



काठमाडौं । काठमाडौंको तीनकुनेस्थित एक काठ गोदाममा आगलागी भएको छ। आगलागीका कारण गोदामबाट धुवाँको बाक्लो मुस्लो उठिरहेको छ।

आगलागीबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।