काठमाडौं । काठमाडौं शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा भएकाे छ । स्थानीयका अनुसार, बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ ।
अहिले एम्बुलेन्समा घाइतेहरूको उद्धार भइरहेको छ । अन्य क्षतिबारे खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।







प्रतिक्रिया