२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र लम्बिने



काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि (मंगलबार) सम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बिएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईँले आज नसकिने बताए ।

मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।