१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलमा सिआइबीको छापा, सातजना चिनियाँ पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ठमेलबाट सातजना चिनियाँलाई पक्राउ गरेको छ। ठमेलको ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको लिउ पान होटेल एन्ड रेस्टुरेन्टमा छापा हानी सिआइबीले सातजना चिनियाँलाई पक्राउ गरेको हो। कल बाइपासको अपराधमा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।

भिओआइपीमा प्रयोग हुने सामानसहित सिआइबीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।

 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।