१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरमा पक्राउ



ललितपुर । जिल्ला पर्सा जिराभवानी गाउँपालिका–४ बस्ने २९ वर्षीय गणेश महतो थारु लाई बैकिङ कसुर मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको छ।

अदालतले उनलाई दुई दिन कैद र रु. १५,००० जरिवाना हुने ठहर गरेका थिए। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मिति २०८२।०९।२९ गते महतो थारुलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।

प्रहरीका अनुसार फरार प्रतिवादीको खोजतलासपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।