७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं–१ बाट रञ्जु दर्शनाले गराइन् उमेदवारी दर्ता



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री रञ्जु दर्शनाले मनोनयनपत्र दर्ता गराएकी छन् । मंगलबार (माघ ६) उनले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएकी हुन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति काठमाडौं–१ बाट रञ्जुसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रलगायत नेता उमेदवार बन्दै छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।