२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काँग्रेस कार्यवाहक जिल्ला सभापतिमा घिमिरेलाई जिम्मेवारी



चापागाँउ
नेपाली काँग्रेसको ललितपुर कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी सुर्दशन घिमिरेले पाएका छन् ।
जिल्ला सभापति जितेन्द्रकुमार महर्जनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि उपसभापति रहेका घिमिरेलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएका घिमिरेलाई सहमहामन्त्री उदयशम्सेर राणाले बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०८२, शुक्रबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।