२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री प्रियंकाले श्रीमानको गाला टोकिदिएपछि …..



ललितखबर
पछिल्लो समय अभिनेत्री विभिन्न व्यक्तिगत गतिविधिका कारण चर्चामा आइरहन्छिन् । झापा ५ बाट निर्वाचनमा भाग लिएका वालेन शाहको समर्थन गरेर राजनीतिक विवादमा परेकी उनी
केही दिनअघि वालिका छोरीसँग हट अवतारको तस्विर पोष्ट गरेर चर्चा बट्लिन् । भर्खरै यस्तै अर्को तस्विरका कारण विवाद र चर्चामा छिन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्विरमा श्रीमान् आयुष्मान जोशीको उनले गाला टोकिरहेको देखिन्छ ।
तस्विर हेरेर फ्यानहरुले नकारात्मक टिप्पणी गरेका छन् ।
लामो समयदेखि बक्स अफिसलाई हिट चलचित्र दिएर चर्चामा आउन नसकेपनि नायिका कार्की नौटंकी देखाएर चर्चा कमाउन सफल छिन् । जसरी पनि चर्चामा आएपछि बधाई त दिनै पर्ला । बधाई छ प्रियंका । सधै चर्चा भइरहनु ।

प्रकाशित मिति : १५ माघ २०८२, बुधबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।