३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फेरि बढ्यो सुनचाँदीको मूल्य



काठमाडौ
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य  रु तीन लाख चार हजार ७ सय  र  त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६ सय कायम भएको छ ।  मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३ सय र  त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३ सय ३५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बुधबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।