२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित कलाकार सुनिल थापाको निधन



नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन भएको छ ।

उनको आज विहान ६८ वर्षीय थापाको उपचारका क्रममा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित नर्भीक अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले उनको निधन भएको घोषणा गरेका हुन् ।

उनको ईसीजी गर्दा निधन भइसकेको भएको डाक्टरहरुले बताएका हुन् ।

राते काइँलाको उपनामले समेत भिनिएका उनी बलिउडका चलचित्रमा समेत अभिनय गरेका थिए । उनको भिलेनको अभिनयलाई मानकको रुपमा लिइन्छ ।
अस्पतालले औपचारिक घोषणा गरि नसकेको अवस्था भएकाले उनीको निधनको कारण खुलेको छैन ।

प्रकाशित मिति : २५ माघ २०८२, शनिबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।