१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरकी उम्मेदवार सजिना कार्कीले समर्थकसँग मागिन् आर्थिक सहयोग



चापागाँउ
ललितपुरकी उम्मेदवार सजिना कार्कीले समर्थकसँग आर्थिक सहयोग मागेकी छिन् ।

सामाजिक सञ्जाल मार्फत उम्मेदवार कार्कीले आफ्नो निर्वाचन अभियान साझा सपना र परिवर्तनको यात्रासँग जोडिएको र यात्रालाई बलमा अघि बढाउन सानो सहयोग पनि अमूल्य हुने उनले तर्क गरेकी छन् ।

 


उनले सहयोग गर्न चाहनेहरुलाई सिद्धार्थ बैक चापागाँउ शाखाको क्युआर कोर्ड सार्वजनिक गरेकी हुन् । उनले शेयर गरेको सहयोगको याचनासँगै उनका समर्थहहरुले सहयोग गर्ने प्रतिकृया दिएका छन् ।
निर्वाचन आयोगले आचार संहिता कडा बनाएको भए पनि पछिल्ला दिनमा उम्मेदवारहरुले उलंघन गर्ने गरेको देखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।