१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ३मा रास्वपा उम्मेदवार तोसिमाको अग्रता



ललितपुर
ललितपुर क्षेत्र नं. ३मा रास्वपाकी उम्मेदवार तोसिमा कार्की भारी मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् । उनले १ हजार ७ सय ५० मत पाएकी छिन् भने नेपाली काँग्रेसका जितेन्द्र महर्जनले १ सय ९९ मत पाएका छन् । साथै नेकपा एमालेका उम्मेदवार सन्दनकुमार थापाले पनि १ सय ९९ मत पाएका छन् ।
२हजार ५ सय मत गणनापछि यो परिणाम सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।