ललितपुर
ललितपुर क्षेत्र नं. १मा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वपाको अग्रता लिएको छ ।
दक्षिण ललितपुरको मत गणनाको क्रममा नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणाले अग्रता लिइरहेको अवस्था गोदावरी नगरपालिकाको मल गणनापछि उल्टदै भएको हो ।
प्राप्त मतगणना अनुसार रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनले ७ हजार १ मत पाउदा नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणा ७ हजार ६४ मत मात्रै पाएका छन् ।
अर्का निकटम प्रतिश्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले ४ हजार २० मत पाउदा उज्यालो नेपाल पार्टीका उम्मेदवार पदमकुमार लामाले १ हजार ९ सय २ मत पाउन सफल भए ।
यो अवधिमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले १ हजार ७ मत पाएका छन् ।








प्रतिक्रिया