१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


क्यामेराको धेराउमा डा. तोसिमा (तस्विरहरु)



ललितखबर
शनिबार अपरान्ह जावलाखेलमा मतगणनास्थलमा रास्वपाकी उम्मेदवार विजयी भइन् । निर्वाचन आयोगले उनलाई ४३ हजार ९३ मत पाएपछि विजयी घोषणा गरेको छ ।

विजयी भएलगत्तै उनी मतगणना स्थलमा निस्किइन् । हात हल्लाउदै चौरमा ननिस्किदै उनी क्यामेराको घेराउमा परिन् । उनले पत्रकारहरुको थुपै्र प्रश्नको सामना गरिन् ।

आफ्ना समर्थक र शुभेच्छुकहरु भेट्न हतारिएकी नवनिर्वाचित सासंद तोसिमा हाल हल्लाउदै बाहिर निस्किन् । समर्थक र संचारकर्मीहरु सामु आफ्नो पार्टीले सरकारमा बसेर राम्रो काम गर्ने वचन दिइन् । उनले सम्बोधनको क्रममा भनेकी छिन्, ‘अब नेपालले मान्छे निर्यात गर्दैन । बस्तु निर्यात गर्छ ।’

 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।