२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मंगलबजारमा ग्याङफाइट, दुई युवक गम्भिर घाइते



ललितखबर
ललितपुरको मंगलबजारमा युवाहरुबीच झडप भएको छ ।
एक स्थानीयका अनुसार सो झडपमा परेर दुई जना गम्भिर घाइते भएका छन् ।अहिलेसम्म घाइतेको पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी परिसरका एक प्रहरीले मंगलबजारमा भएको सो घटनाका लागि प्रहरी खटाइएको पुष्टि गरे भने, घटनाको विस्तृत विवरण अहिलेसम्म प्राप्त भएको छैन । सो घटनाका करिव ८ बजेर ३० मिनेट तिरको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।