१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिडियो

प्रबल थापाको ‘मनिषा’ म्युजिक भिडियो सार्वजनिक

app appharu

  • १० असार २०७६, मंगलबार


१० असार ०७६, ललितपुर । प्रबल थापाको आवाज रहेको ‘मनिषा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। परिकल्पना प्रोडक्सनबाट रिलिज गरिएको गीतमा दार्जलिंगे कान्छाको शब्द रहेको छ भने संगीत र एरेन्दाज इ(जाज अलीले गरेका हुन।

तेन्जिङ्ग भुटिया र रायन कार्कीद्वारा निर्देशित उक्त गीतलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने छायांकन मिलन शंकरको रहेको छ। गणेश राईको कोरियोग्राफी रहेको गीतमा ओसिस केसी, सन्तोष थापालाई फिचरिंग गरिएको छ।