११ पुस । सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा रजिष्ट्रार हुँदा एक करोड २० लाख रूपैयाँ घुस लिएको आरोपमा हाल पर्वतको कुश्मा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा…