काठमाडौं , २२ माघ । काठमाडौँ महानगरपालिकाका वडाहरुबाट चालु आर्थिक बर्षको अघिल्लो ६ महिनामा १८.८४ प्रतिशत वित्तिय प्रगति भएको तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले बताए । अर्ध वार्षिक समीक्षा अवधिमा प्राप्त विवरणका आधारमा प्रगति प्रतिशत तयार पारिएको उनको भनाइ छ । धेरै वित्तीय प्रगति गर्नेहरुमा वडा १६, २०, १४, २३ र २६ पहिलो पाँचमा परेका छन्…