गुल्मी, २४ पुस । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि परीक्षण उडान भरेको हो । परीक्षण उडानको विमानवाट प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की लगायतका नेता रेसुंगा पुगेका…